यस रा .उ मुरारका प्रादेशिक अस्पताल कर्मचारी परिवार र अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको सक्रियता तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मधेस प्रदेशको विशेष पहलमा चार शैयामा ventilator सहितको Critical Care Unit को सेवा विशेषज्ञ चिकित्सकहरूको निगरानीमा शुभारम्भ गरेको जानकारी गराउँदछौ ।

असार २, २०८३

यसले बिरामीको उपचारमा नवीनतम आयाम थपिने आशा गरेको छौ।