जनरल सर्जरी र अर्थो सर्जरी समय तालिका Posted on माघ ७, २०८१January 22, 2025 by Ram Kumar Sharda Uma Prasad Murarka Provincial Hospital Lahanl
यस रा .उ मुरारका प्रादेशिक अस्पताल कर्मचारी परिवार र अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको सक्रियता तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मधेस प्रदेशको विशेष पहलमा चार शैयामा ventilator सहितको Critical Care Unit को सेवा विशेषज्ञ चिकित्सकहरूको निगरानीमा शुभारम्भ गरेको जानकारी गराउँदछौ । Posted on माघ ४, २०८१ by Ram Kumar Sharda Uma Prasad Murarka Provincial Hospital Lahanl यसले बिरामीको उपचारमा नवीनतम आयाम थपिने आशा गरेको छौ।